अध्यक्षता
(adhyakshata)
नाम
अर्थ
नाम
- संघ-संस्था, समूह, बैठक आदिको अध्यक्षको भूमिका निर्वाह गर्ने काम
अंग्रेजीमा अर्थ
नाम
- chairmanship
उदाहरण
१. राजाको अध्यक्षताले सरकारका कामलाई खासै प्रभावकारी बनाउन सकेन