Englishनेपाली

अध्यक्ष

(adhyaksh adhyaksa)
नाम

अर्थ

नाम
  1. कुनै संघ सङ्गठनको प्रमुख व्यक्ति
  2. गाउँ विकास समितिको प्रमुख

अंग्रेजीमा अर्थ

नाम
  1. Chairperson
  2. chairman, head, chief, president

उदाहरण

१. बार एसोसिएसनका अध्यक्ष सिन्धुनाथ प्याकुरेल हुन |

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।