अगाडि
(agadi)
नाम
अर्थ
नाम
- प्रसङ्गको समयभन्दा पहिलेको समयमा
- कुनै कुराको प्रसङ्गको क्रममा
- प्रसङ्गको स्थानको अघितिर वा सामुन्नेको दिशामा
अंग्रेजीमा अर्थ
नाम
- Before
- Ahead
उदाहरण
१. शाही घोषणा हुनुभन्दा अगाडिदेखि नै नेपालको मानवअधिकार छिन्नभिन्न भइसकेको छ