Englishनेपाली

अस्ति

(asti)
क्रियाविशेषणनाम

अर्थ

क्रियाविशेषण
  1. क्रि॰ वि॰ [सं॰ आसीत्] १. हिजोभन्दा एक दिनअगाडि; दुई दिनपहिले । २. दुई वा दुईभन्दा धेरै दिन पहिले; केही दिनअघि । — अस्ति— क्रि॰ वि॰ बितेका दिनहरूमा; दुई वा दुईभन्दा पहिलेका दिनहरूमा; दुई वा धेरै दिनपहिले
नाम
  1. ना॰ [सं॰] भाव; सत्ता; विद्यमानता; हुनुको सत्त्व; रहनुको भाव । (उदा॰— भन्ने बेलामा भने अस्ति–अस्ति, दिने बेलामा चाहिँ नास्ति–नास्ति॰

अंग्रेजीमा अर्थ

क्रियाविशेषण
  1. the day before yesterday
  2. last (with days of the week)

उदाहरण

अस्ति सोमबार बेलुकी चाहिँ 'सिस्टम ट्रिप' भएको थियो।

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।