Englishनेपाली

अगष्ट

(agasht)
नाम

अर्थ

नाम
  1. ईस्वी संवतको पात्रो अनुसार आठौँ महिना; जुलाइभन्दा पछिल्लो र सेप्टेम्बरभन्दा अघिल्लो महिना

अंग्रेजीमा अर्थ

नाम
  1. August

उदाहरण

१. अमेरिकाले एटमबमको पहिलो प्रयोग सन् १९४५ को अगष्ट ६ मा जापानको हिरोशिमा शहरमा गर्‍यो

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।