अगष्ट
(agasht)
noun
Meaning in English
noun
- August
Meaning in Nepali
noun
- ईस्वी संवतको पात्रो अनुसार आठौँ महिना; जुलाइभन्दा पछिल्लो र सेप्टेम्बरभन्दा अघिल्लो महिना
Examples
१. अमेरिकाले एटमबमको पहिलो प्रयोग सन् १९४५ को अगष्ट ६ मा जापानको हिरोशिमा शहरमा गर्यो