Englishनेपाली

आगो

(ago)
नाम

अर्थ

नाम
  1. बल्ने र ताप दिने ज्वाला।
  2. ना॰ [सं॰ अग्नि] १. तेजपुञ्ज वा दाहक तत्त्वको दृश्यरूप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; अग्नि । २. रिस; क्रोध । ~ पानी— ना॰ १. आगो र पानी । २. वैरभाव; शत्रुता

अंग्रेजीमा अर्थ

नाम
  1. fire
  2. flame

उदाहरण

आगोबाट सावधान हुनुपर्छ।We must be careful with fire.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।