आगो
(ago)
noun
Meaning in English
noun
- fire
- flame
Meaning in Nepali
noun
- बल्ने र ताप दिने ज्वाला।
- ना॰ [सं॰ अग्नि] १. तेजपुञ्ज वा दाहक तत्त्वको दृश्यरूप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; अग्नि । २. रिस; क्रोध । ~ पानी— ना॰ १. आगो र पानी । २. वैरभाव; शत्रुता
Examples
आगोबाट सावधान हुनुपर्छ।We must be careful with fire.