अहिले
(ahile)
क्रियाविशेषणअव्यय
अर्थ
क्रियाविशेषण
- यो क्षण, वर्तमानमा।
अव्यय
- हालको समयलाई जनाउने शव्द
अंग्रेजीमा अर्थ
क्रियाविशेषण
- now
- now; at present
- right away
उदाहरण
म अहिले खाना खाँदै छु।I am eating now.
अहिले नै हामीले गरेर देखाउने समय आएको छ