घर्कनु
(gharkanu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ १. घट्तै जानु; सिद्धिँदै जानु; घहरिनु । २. खस्कनु; अवनति हुनु । ३
- ढल्कनु; बित्तै जानु । ४. एक ठाउँबाट अर्को ठाउँमा सुइँकिनु; भाग्नु । > घर्काइ— ना॰ घर्कने
- काम वा प्रक्रिया । घर्काइनु— क॰ क्रि॰ घर्कन लाइनु । घर्काउनु— प्रे॰ क्रि॰ घर्कन लगाउनु
अंग्रेजीमा अर्थ
क्रियापद
- to expire
- to pass away