आख्यात
(akhyat)
नाम
अर्थ
नाम
- वि॰ [सं॰] १. भनिएको; कथिएको; कहिएको । २. सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त । ना॰ ३. समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिङ्प्रत्यय । ~ प्रत्यय— ना॰ समापिका क्रिया बुझाउन धातुमा जोडिने प्रत्यय (गर् + यो = गथ्यो, भन् + ला = भन्ला इ॰)
अंग्रेजीमा अर्थ
नाम
- famous
- renowned