Englishनेपाली

आख्यान

(akhyan)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्त । २. कहानी; कथा–उपन्यास । ३. उपन्यासका विभिन्न भेदमध्ये पात्रबारा केही नभनाई स्वयम् उपन्यासकारले सबै कुरा भन्ने एक भेद । > आख्यानक— ना॰ छोटो किस्सा; लघुकथा; छोटो कथा । आख्यानात्मक— वि॰ कथा वा कथानकको शृङ्खला भएको; किस्साले युक्त

अंग्रेजीमा अर्थ

नाम
  1. story
  2. tale
  3. description
  4. narrative

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।