अलप
(alap)
नामविशेषण
अर्थ
नाम
- ना॰ [सं॰ अलोप] १. देख्तादेख्तै हराउने क्रिया; लोप; गायब; बेपत्ता; अन्तर्धान । २. लुप्त हुने क्रिया । [सं॰ आलेप] टुटेफुटेको शिलालेख; शिलापत्रको भग्नावशेष; आलेप लागेको शिलाखण्डीय अभिलेख
विशेषण
- वि॰ १. लुप्त; पूरै हराएको वा बिलाएको
अंग्रेजीमा अर्थ
नाम
- hidden
- vanishing