अलपत्र
(alapatr)
क्रियापद
अर्थ
क्रियापद
- क्रि॰ वि॰ १. यता न उता; ठहर न ठेगान । वि॰ २. यता न उताको; ठहर न ठेगानको । > अलपत्रिनु— अ॰ क्रि॰ अलपत्र पर्नु; अलत्र पर्नु; बेथिति वा बेठेगानसँग रहनु । अलपत्रे— वि॰ काम सुरु गरेर लथालिङ्ग पारी बीचैमा छाड्ने; आवश्यक वस्तुहरूलाई प्रयोगमा नल्याई असुरक्षित रूपमा त्यसै राख्ने
अंग्रेजीमा अर्थ
क्रियापद
- uncared for