Englishनेपाली

अनाचार

(anachar)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. आचारको अभाव; धर्म र नीतिविरुद्ध निन्दनीय आचरण । २. खराब चालचलन । ३. नराम्रो कामको लत । ४. कुरीति; कुचाल । ५. भ्रष्टाचार । > अनाचारिणी— वि॰ अनाचार गर्ने (आइमाई॰ । अनाचारी— वि॰ अनाचार गर्ने; भ्रष्टाचारी; दुराचारी

अंग्रेजीमा अर्थ

नाम
  1. unprincipled
  2. improper conduct

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।