Englishनेपाली

चलन

(chalan calan)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. रीतिपरम्परा; प्रथा । २. गति; चाल । वि॰ ३. गतिशील;
  2. कम्पायमान; काम्ने; हल्लने । — कलन— ना॰ उच्चस्तरीय गणितको एक प्रकार । ~ चलाइ— ना॰
  3. चलनमा चलेको कामकुरो । ~ चल्ती— ना॰ चलन वा व्यवहारमा उपयोग हुँदै आइरहेको कुरा; चलन

अंग्रेजीमा अर्थ

नाम
  1. custom, practice
  2. conduct
  3. culture

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।