अनलाइन
(analain)
नामविशेषण
अर्थ
नाम
- इन्टरनेटमार्फत जुनसुकै बेला पनि पहुँच हुने विद्युतीय ठेगाना
विशेषण
- कम्प्युटर नेटवर्कको इन्टरनेटबाट हुने
अंग्रेजीमा अर्थ
नाम
- online
उदाहरण
१. आगामी ४ वर्ष भित्रमा उक्त अनलाइनमा नेपाली साहित्यका उत्कृष्ट कविताकृतिलाई राख्ने योजना छ
१. यो नेपालको पहिलो अनलाइन रेडियो पनि हो