अनमोल
(anamol)
विशेषण
अर्थ
विशेषण
- धेरै मूल्य भएको; मोल तोक्ने नसकिने; अमूल्य
अंग्रेजीमा अर्थ
विशेषण
- priceless
- invaluable
- precious
उदाहरण
१. छोराको अनमोल हाँसोले सबै कुरा बिर्साउने नै भयो