अन्दाजी
(andaji)
विशेषणक्रियाविशेषण
अर्थ
विशेषण
- अन्दाज वा अड्कल गरिएको; अनुमान गरिएको
अंग्रेजीमा अर्थ
विशेषण
- estimate
क्रियाविशेषण
- about, approximately
उदाहरण
१. विवेक आफ्नो अन्दाजी लक्ष्यतिर बढ्दै गए
श्याम अन्दाजी ६ फीट अग्लो छ।