अनुमान
(anuman)
नाम
अर्थ
नाम
- अन्दाज गर्ने काम
- कुनै काम, कुरा, घटना आदि यस्तो होला भनि गरिने अन्दाज
अंग्रेजीमा अर्थ
नाम
- estimate
उदाहरण
१. उनले यस छ महीनामा दीनानाथले लाखौँ कमाइसकेको अनुमान गरेका थिए