अँडिर
(andir)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ एरण्डे कथ्य॰ अँडिल । १. सातकुने पात भएको, झुप्पामा फल फल्ने, रातो वा सेतो डाँठ भएको, फलबाट तेल निकालिने र पातचाहिँ रेसमका कीरालाई खुवाइने एक जातको बोट । २. त्यसै वनस्पतिको फल । (यस फलको तेल जुलाफका निम्ति प्रयोग गरिन्छ ।)
अंग्रेजीमा अर्थ
नाम
- castor plant