गाँज
(ganj)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ गर्जने १. धान, कोदो, घाँस आदिको फेददेखि पलाएको एउटै बुटो; झाबिन
- सकेजति समूह । २. अँगालाभरि वा मुठीभरि अटाएजति वस्तु । ३. कागती र ज्यामिरको रस
- पकाएर चुक बनाउँदा उमालले किनारामा लगाउने फीँज
अंग्रेजीमा अर्थ
नाम
- lump of paddy
- grass plant
- forth
- foam