अनि
(ani)
निपातसंयोजक
अर्थ
निपात
- बोल्दाबोल्दै कुनै कुरो अधुरो भएमा सुन्ने व्यक्तिले अझ बढी स्पष्टीकरणको लागि प्रयोग गर्ने शब्द
- एउटा अवस्थापछि अर्को अवस्था आरम्भ भएको जनाउने शब्द
संयोजक
- दुईवटा शब्द, पद वा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द
अंग्रेजीमा अर्थ
संयोजक
- and
- then
- so
उदाहरण
अनि अरू ?
१. साँच्ची , ती अग्लाअग्ला पर्खाल , अनि अग्लाअग्ला बुर्जा माथिबाट छिनछिनमा कैदीहरू तिर चिप्लने कठोर आँखा , अनि त्यस पर्खाल भित्र हरहमेशै उडिरहने कैदीपनको गन्धले कति उत्तेजित तुल्याइदिन्थ्यो उसलाई