Englishनेपाली

अनि

(ani)
particleconjunction

Meaning in English

conjunction
  1. and
  2. then
  3. so

Meaning in Nepali

particle
  1. बोल्दाबोल्दै कुनै कुरो अधुरो भएमा सुन्ने व्यक्तिले अझ बढी स्पष्टीकरणको लागि प्रयोग गर्ने शब्द
  2. एउटा अवस्थापछि अर्को अवस्था आरम्भ भएको जनाउने शब्द
conjunction
  1. दुईवटा शब्द, पद वा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द

Examples

अनि अरू ?

१. साँच्ची , ती अग्लाअग्ला पर्खाल , अनि अग्लाअग्ला बुर्जा माथिबाट छिनछिनमा कैदीहरू तिर चिप्लने कठोर आँखा , अनि त्यस पर्खाल भित्र हरहमेशै उडिरहने कैदीपनको गन्धले कति उत्तेजित तुल्याइदिन्थ्यो उसलाई

Related words

Open this word in the Sabdakosh dictionary →

Word data from Wiktionary contributors, shared under CC BY-SA — Nepali and English editions, collected via the kaikki.org dictionary dumps (November 2026). Entries are shown as published by the contributors. The Wiktionary-derived text on this page is shared under the Creative Commons Attribution-ShareAlike (CC BY-SA) licence.