आँप
(anp ap)
नाम
अर्थ
नाम
- गर्मीमा पाक्ने मिठो फल, फलको राजा।
- चिल्लो बोक्रा, रसिलोगुदी र भित्र ठूलो कोया हुने एक प्रकारको फल
अंग्रेजीमा अर्थ
नाम
- a mango
- mango
उदाहरण
गर्मीमा आँप धेरै खाइन्छ।Mangoes are eaten a lot in summer.