आँटी
(anti ati)
नामविशेषण
अर्थ
नाम
- ना॰ १. हे॰ आँट१ । २. बु्यँगल वा चोटाको तलो
- ना॰ रूखकटहरको कोयाभित्रको बियाँ
विशेषण
- वि॰ [आँट + ई] आँट भएको; आँटिलो; साहसी । आँटी छोरालाई बाघले खाँदैन (उखान॰
अंग्रेजीमा अर्थ
नाम
- attic