Englishनेपाली

अन्ठाउन्न

(anthaunn anthaunna)
नामसङ्ख्यावाचक

अर्थ

नाम
  1. ना॰ [प्रा॰ अट्ठवन्नम् < सं॰ अष्टपञ्चाशत् ] १. पचास र आठका योगबाट बन्ने सङ्ख्या; ५८ को अङ्क । वि॰ २. पचास र आठका योगसङ्ख्याको । > अन्ठाउन्नौँ — वि॰ गणनाका क्रममा अन्ठाउन्न सङ्ख्यामा आउने; अन्ठाउन्न सङ्ख्यामा पर्ने

अंग्रेजीमा अर्थ

सङ्ख्यावाचक
  1. fifty-eight

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।