अठ्ठाइस
(aththais)
विशेषण
अर्थ
विशेषण
- बीस र आठ जोड्दा हुन आउने गन्ती बुझाउने सङ्ख्या, २८
अंग्रेजीमा अर्थ
विशेषण
- twenty-eight
उदाहरण
उसको जेथो कम्तीमा पनि सात चौको अठ्ठाइस करोड त हुनैपर्छ