अनुमति
(anumati)
नाम
अर्थ
नाम
- कुनै कामको लागि स्वीकृति; इजाजत
- आज्ञा, आदेश
अंग्रेजीमा अर्थ
नाम
- permission
- order
- permission, authorization, consent
उदाहरण
१. अहिले नेपालमा ५६ एफ. एम.ले सञ्चालन अनुमति लिएका छन्