Englishनेपाली

अनुमतिपत्र

(anumatipatr)
नाम

अर्थ

नाम
  1. कुनै काम गर्न योग्य व्यक्तिलाई सो काम गर्न कानुनबमोजिम अनुमति प्रदान गरिएको कागज

अंग्रेजीमा अर्थ

नाम
  1. permit

उदाहरण

1. सुरेन्द्र लम्सालले मोटरसाइकल चलाउने अनुमतिपत्र पाएका छन्

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।