अनुराग
(anurag)
नाम
अर्थ
नाम
- कुनै विचार, कुरा, विषय, व्यक्ति आदिप्रति हुने लगाव, झुकाव वा अत्यधिक प्रेम
अंग्रेजीमा अर्थ
नाम
- Aura
उदाहरण
१. यस्तै कविको प्रकृति प्रतिको अनुराग पनि यसमा देखिन्छ