अपराह्न
(aparahn)
नाम
अर्थ
नाम
- मध्यदिन पछाडिको समय; दिउँसो १२ बजे पछि र रातको १२ बजेभन्दा अघिको समयलाई जनाउने शब्द
अंग्रेजीमा अर्थ
नाम
- afternoon
उदाहरण
आइतबार अपराह्न २ बजेदेखि केहीबेर राजधानीमा हुरीबतास चलेको थियो