Englishनेपाली

अठसट्ठी

(athasatthi athsatthi)
नामसङ्ख्यावाचक

अर्थ

नाम
  1. ना॰ [प्रा॰ अट्ठसट्ठी < सं॰ अष्टषष्टि] १. साठी र आठको योगसङ्ख्या; ६८–को अङ्क । वि॰ २. गन्तीका क्रममा सतसट्ठीपछिको सङ्ख्यामा पर्ने; साठी र आठका योगसङ्ख्याको । श्र अठसट्ठि ट्ठि ट्ठि ट्ठि ट्ठिऔँ/अठसट्ठि ट्ठि ट्ठि ट्ठि ट्ठियौँ— वि॰ गन्तीका क्रममा अठसट्ठी सङ्ख्यामा पर्ने; अठसट्ठी सङ्ख्याको

अंग्रेजीमा अर्थ

सङ्ख्यावाचक
  1. sixty-eight

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।