अथवा
(athava athawa)
संयोजकक्रियाविशेषण
अर्थ
संयोजक
- विकल्पमा रहेका दुई शब्द, पदावली, वाक्य आदिलाई जोड्ने शब्द
अंग्रेजीमा अर्थ
संयोजक
- either ... or ...
क्रियाविशेषण
- or else, otherwise
- if so, if that is the case
- somewhere between ... and ...
उदाहरण
१. आइमाईहरूले पहेँलो अथवा रातो छिपुवा धोती लगाएका हुन्थे