पनि
(pani)
निपातअव्ययक्रियाविशेषण
अर्थ
निपात
- अतिरिक्त कुरा जोड्ने शब्द, समेत।
अव्यय
- समेत
अंग्रेजीमा अर्थ
निपात
- also; too; even
क्रियाविशेषण
- also, too
- even, even though
- either
उदाहरण
म पनि आउँछु।I will come too.
तपाईँसँगै मैले पनि भ्रमण गर्ने सुअवसर पाएँ