र
(ra)
संयोजकअव्ययवर्ण
अर्थ
संयोजक
- दुई कुरा जोड्ने शब्द।
अव्यय
- दुईवटा शब्द, पद वा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द
- वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
अंग्रेजीमा अर्थ
संयोजक
- and
वर्ण
- The twenty-seventh consonant in Nepali.
उदाहरण
म र मेरो साथी खेल्दै छौं।My friend and I are playing.
पवन र मदन गफ गर्दै छन्