आत्मसम्मान
(atmasamman)
नाम
अर्थ
नाम
- आफ्नो क्षमता, सिप र योग्यताप्रतिको गौरव
अंग्रेजीमा अर्थ
नाम
- Self respect
उदाहरण
विद्यालयले विद्यार्थीहरूको आत्मसम्मान विकसित गर्ने गरी शिक्षकहरूलाई तालिम दिनुपर्छ