Englishनेपाली

किन

(kin kina)
क्रियाविशेषणअव्ययक्रियापद

अर्थ

क्रियाविशेषण
  1. कारण सोध्ने शब्द।
अव्यय
  1. क्रि॰ वि॰ [सं॰ किमर्थम्] कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द; कुन हेतुले वा के उद्देश्यले < के कारणले < ~ किन— अव्य॰ थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द । (उदा॰— किनकिन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ ।)

अंग्रेजीमा अर्थ

क्रियाविशेषण
  1. why
  2. why?
अव्यय
  1. why
  2. word used for express suspicion
  3. unwillingness
  4. what for
क्रियापद
  1. second-person mid respect singular imperative of किन्नु (kinnu)

उदाहरण

तिमी किन ढिलो आयौं?Why did you come late?

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।