अत्यधिक
(atyadhik)
विशेषणक्रियापद
अर्थ
विशेषण
- ज्यादै धेरै
क्रियापद
- अति धेरै; मात्रा वा गुणमा ज्यादै धेरै
अंग्रेजीमा अर्थ
विशेषण
- very much exceedingly
उदाहरण
१. आफ्नो अत्यधिक व्यस्तताका कारण मसँग ती किताबहरू पढ्ने फुर्सद थिएन
१. भारतीय वस्तुको आयात अत्यधिक बढेर गएको छ