कति
(kati)
क्रियाविशेषणनिर्देशक
अर्थ
क्रियाविशेषण
- सङ्ख्या वा मात्रा सोध्ने शब्द।
अंग्रेजीमा अर्थ
क्रियाविशेषण
- how many; how much
निर्देशक
- how much, how many
उदाहरण
तपाईंसँग कति पैसा छ?How much money do you have?
त्यहाँ कति वटा किताब छन् ?