औषधोपचार
(aushadhopachar)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] औषधी सेवन गरिने उपचार; औषधीउपचार गर्ने काम
अंग्रेजीमा अर्थ
नाम
- medical treatment
उदाहरण
जेलबाट निस्केपछि औषधोपचार गरे पनि मेरो स्वास्थ पूर्ण रुपले सप्रेको थिएन