Englishनेपाली

चिकित्सक

(chikitsak)
नाम

अर्थ

नाम
  1. रोगको उपचार गर्ने व्यक्ति, डाक्टर।
  2. ना॰ [सं॰] विरामी जाँची औषधोपचार गर्ने व्यक्ति; डाक्टर; वैद्य; कविराज; हकिम

अंग्रेजीमा अर्थ

नाम
  1. a physician; a medical practitioner
  2. Doctor

उदाहरण

चिकित्सकले बिरामीलाई राम्ररी हेर्नुभयो।The physician examined the patient carefully.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।