अवदान
(avadan)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. पहिले भएको वीरता, शौर्य, त्याग आदि महत्त्वपूर्ण कार्य; पूर्ववृत्त । २. शुद्ध आचरण; पवित्र व्यवहार । ३. छुट्ट्याउने वा टुक्र्याउने काम; खण्डन
अंग्रेजीमा अर्थ
नाम
- contribution
- grant