Englishनेपाली

अवगत

(avagat)
क्रियाविशेषण

अर्थ

क्रियाविशेषण
  1. वि॰ [सं॰] १. जानेको वा बुझेको; विदित; ज्ञात । २. तल झरेको; खसेको । > अवगतार्थ— वि॰ १. अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक । क्रि॰ वि॰ २. ज्ञानका निम्ति; अवगत गर्नाका लागि; बोधार्थ । ना॰ ३. अवगत भएको अर्थ । अवगति— ना॰ १. अवगत हुनाको भाव वा अवस्था; जानकारी; ज्ञान । २. खराब गति; दुर्गति

अंग्रेजीमा अर्थ

क्रियाविशेषण
  1. known
  2. comprehended
  3. understood
यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।