Englishनेपाली

भूमण्डलीकरण

(bhumandalikaran)
नाम

अर्थ

नाम
  1. सम्पूर्ण विश्वलाई सिङ्गो एकाइ मानेर व्यापार, सञ्चार आदिको एउटै सञ्जालले ढाक्ने प्रणालि

अंग्रेजीमा अर्थ

नाम
  1. globalization

उदाहरण

१. दक्षिण एसिया पनि विश्व पूँजीवादी भूमण्डलीकरणको चपेटाबाट अलग छैन

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।