भूमण्डलीकरण
(bhumandalikaran)
noun
Meaning in English
noun
- globalization
Meaning in Nepali
noun
- सम्पूर्ण विश्वलाई सिङ्गो एकाइ मानेर व्यापार, सञ्चार आदिको एउटै सञ्जालले ढाक्ने प्रणालि
Examples
१. दक्षिण एसिया पनि विश्व पूँजीवादी भूमण्डलीकरणको चपेटाबाट अलग छैन