बिहिबार
(bihibar)
नाम
अर्थ
नाम
- बुधवार भन्दा पछिल्लो र शुक्रवार भन्दा अघिल्लो दिन; नेपाली पात्रो अनुसार हप्ताको पाँचौँ दिन
अंग्रेजीमा अर्थ
नाम
- Thursday
उदाहरण
बयान दिने सबैलाई आयोगले बिहीवार आयोगमा बोलाएको छ