बिहान
(bihan bihana)
नामक्रियाविशेषण
अर्थ
नाम
- दिनको सुरुको समय।
अंग्रेजीमा अर्थ
नाम
- morning
क्रियाविशेषण
- in the morning
उदाहरण
बिहान चाँडै उठ्ने बानी राम्रो हो।Waking up early in the morning is a good habit.