बोल्नु
(bolnu)
क्रियापद
अर्थ
क्रियापद
- मुखबाट शब्द निकालेर कुरा गर्ने काम।
अंग्रेजीमा अर्थ
क्रियापद
- to speak; to talk
- to speak
- to talk
उदाहरण
सबैसँग नम्र भएर बोल्नुपर्छ।We should speak politely with everyone.