गफलत
(gaphalat)
नाम
अर्थ
नाम
- ना॰ [अ॰] १. प्रमाद वा असावधानीबाट हुने गल्ती; भूलचूक । २. बेपरवाही;
- बेहोसी
अंग्रेजीमा अर्थ
नाम
- error or mistake done unconsciously
- negligence shown in work
- carelessness
- false talk